लुका १२:६, ७ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ के पाँच वटा भँगेरा दुई पैसामा* बिक्दैन र? तैपनि तीमध्ये एउटा पनि परमेश्वरले बिर्सनुहुन्न।*+ ७ तर तिमीहरूको शिरको केशसमेत सबै गनिएका छन्।+ नडराओ, तिमीहरू थुप्रै भँगेराभन्दा बहुमूल्य छौ।+
६ के पाँच वटा भँगेरा दुई पैसामा* बिक्दैन र? तैपनि तीमध्ये एउटा पनि परमेश्वरले बिर्सनुहुन्न।*+ ७ तर तिमीहरूको शिरको केशसमेत सबै गनिएका छन्।+ नडराओ, तिमीहरू थुप्रै भँगेराभन्दा बहुमूल्य छौ।+