२२ तब उहाँले तिनीहरूलाई यसो भन्नुभयो: “जाओ र तिमीहरूले जे देख्यौ अनि सुन्यौ, युहन्नालाई त्यो बताइदेओ: अन्धाहरूले देख्न थालेका छन्,+ लङ्गडाहरू हिँड्न थालेका छन्, कुष्ठरोगीहरू शुद्ध पारिएका छन्, बहिराहरूले सुन्न थालेका छन्,+ मरेकाहरू जीवित भएका छन् अनि गरिबहरूलाई सुसमाचार सुनाइँदै छ।+