प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति ९:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० केही समयपछि उहाँ मत्तिको घरमा खान बस्नुहुँदा हेर! कर उठाउने थुप्रै मानिस र थुप्रै पापी आए अनि येसु र उहाँका चेलाहरूसँगै बसेर खान थाले।+

  • मर्कुस २:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ केही समयपछिको कुरा हो, उहाँ तिनको घरमा खान बसिरहनुभएको थियो र कर उठाउने थुप्रै मानिस अनि थुप्रै पापी पनि त्यहाँ येसु र उहाँका चेलाहरूसित खान बसिरहेका थिए। तिनीहरू धेरै थिए र तिनीहरूमध्ये धेरै जना उहाँको चेला बनेका थिए।+

  • युहन्‍ना २:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ येसु र उहाँका चेलाहरूलाई पनि त्यो विवाह-भोजमा निम्त्याइएको थियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने