२ तिमोथि २:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ प्रभुको दासले झगडा गर्नु हुँदैन बरु ऊ यस्तो मानिस हुनुपर्छ, जसले सबैसित कोमल* व्यवहार गर्छ,+ जससित सिकाउने योग्यता छ, जो अरूले नराम्रो व्यवहार गर्दा समेत आफूलाई काबूमा राख्छ+
२४ प्रभुको दासले झगडा गर्नु हुँदैन बरु ऊ यस्तो मानिस हुनुपर्छ, जसले सबैसित कोमल* व्यवहार गर्छ,+ जससित सिकाउने योग्यता छ, जो अरूले नराम्रो व्यवहार गर्दा समेत आफूलाई काबूमा राख्छ+