लुका ११:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० तर यदि म परमेश्वरको पवित्र शक्तिले*+ प्रेतहरूलाई धपाउँछु भने यसको मतलब परमेश्वरको राज्य आएको तिमीहरूले चालै पाएका रहेनछौ।+
२० तर यदि म परमेश्वरको पवित्र शक्तिले*+ प्रेतहरूलाई धपाउँछु भने यसको मतलब परमेश्वरको राज्य आएको तिमीहरूले चालै पाएका रहेनछौ।+