४५ असल मानिसले आफ्नो हृदयको असल भण्डारबाट असलै थोक निकाल्छ तर दुष्ट मानिसले आफ्नो दुष्टताको भण्डारबाट दुष्टै थोक निकाल्छ। किनकि हृदयमा जे प्रशस्त छ, मुखले त्यही बोल्छ।+
६ जिब्रो पनि आगै हो।+ हाम्रो शरीरका अङ्गहरूमध्ये जिब्रो एउटा त्यस्तो अङ्ग हो, जहाँ खराबीको दुनियाँले नै बास गरेको हुन्छ। किनकि त्यसले सारा शरीरलाई अशुद्ध बनाउँछ+ र मानिसको पूरै जीवनमा आगो लगाइदिन्छ अनि गेहेन्नाको* आगोले जस्तैगरि भस्म गर्छ।