उपदेशक १२:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ किनकि साँचो परमेश्वरले मानिसका सबै कामलाई, हो, गुप्तमा गरेको कामलाई समेत नियाल्नुहुन्छ र ती सही हुन् कि गलत भनेर छुट्ट्याउनुहुन्छ।+ रोमी १४:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ तसर्थ हामी सबैले परमेश्वरलाई आ-आफ्नो लेखा दिनुपर्नेछ।+
१४ किनकि साँचो परमेश्वरले मानिसका सबै कामलाई, हो, गुप्तमा गरेको कामलाई समेत नियाल्नुहुन्छ र ती सही हुन् कि गलत भनेर छुट्ट्याउनुहुन्छ।+