योना १:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ त्यसपछि योनालाई निल्न यहोवा परमेश्वरले एउटा विशाल माछा पठाउनुभयो। अनि योना तीन दिन र तीन रात माछाको पेटभित्र रहे।+
१७ त्यसपछि योनालाई निल्न यहोवा परमेश्वरले एउटा विशाल माछा पठाउनुभयो। अनि योना तीन दिन र तीन रात माछाको पेटभित्र रहे।+