योना ३:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ यो सुनेर निनवेका मानिसहरूले परमेश्वरमा विश्वास गरे।+ अनि तिनीहरूले उपवासको घोषणा गरे र सानादेखि ठूला सबैले भाङ्ग्रा ओढे।
५ यो सुनेर निनवेका मानिसहरूले परमेश्वरमा विश्वास गरे।+ अनि तिनीहरूले उपवासको घोषणा गरे र सानादेखि ठूला सबैले भाङ्ग्रा ओढे।