प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • युहन्‍ना ८:५६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५६ तिमीहरूका बुबा अब्राहाम मेरो दिन हेर्ने आशामा असाध्यै रमाउँथे अनि तिनले त्यो दिन देखे र रमाए।”+

  • एफिसी ३:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ अघिअघिका पुस्ताका मानिसहरूलाई यो रहस्य त्यत्तिको खुलाइएको थिएन, जत्तिको अहिले उहाँका पवित्र प्रेषितहरू र भविष्यवक्‍ताहरूलाई पवित्र शक्‍तिद्वारा प्रकट गरिएको छ।+

  • १ पत्रुस १:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तिमीहरूका लागि साँचेर राखिएको असीम अनुग्रहको विषयमा भविष्यवाणी गर्ने भविष्यवक्‍ताहरूले यही उद्धारबारे लगनशील भई सोधपुछ गर्नुका साथै होसियार भई खोजतलास गरेका थिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने