मर्कुस ४:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ “बिउ छर्नेले परमेश्वरको वचन छर्छ।+ लुका ८:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ उदाहरणको अर्थ यो हो: बिउ परमेश्वरको वचन हो।+