मर्कुस ७:१, २ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तब यरुसलेमबाट आएका फरिसीहरू अनि केही शास्त्रीहरू उहाँकहाँ भेला भए।+ २ अनि तिनीहरूले उहाँका केही चेलाहरूले अशुद्ध हातले अर्थात् हात नधोई* खाना खाएको देखे।
७ तब यरुसलेमबाट आएका फरिसीहरू अनि केही शास्त्रीहरू उहाँकहाँ भेला भए।+ २ अनि तिनीहरूले उहाँका केही चेलाहरूले अशुद्ध हातले अर्थात् हात नधोई* खाना खाएको देखे।