मर्कुस ७:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ यसरी तिमीहरू आफ्नो परम्पराले गर्दा परमेश्वरको वचनलाई बेकामको तुल्याउँछौ+ अनि तिमीहरू यस्तै-यस्तै थुप्रै काम गर्छौ।”+
१३ यसरी तिमीहरू आफ्नो परम्पराले गर्दा परमेश्वरको वचनलाई बेकामको तुल्याउँछौ+ अनि तिमीहरू यस्तै-यस्तै थुप्रै काम गर्छौ।”+