-
मर्कुस ७:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ उहाँले तिनीहरूलाई भन्नुभयो: “ए कपटीहरू हो, यसैयाले तिमीहरूबारे ठीकै भविष्यवाणी गरेका थिए, जस्तो लेखिएको छ: ‘यी मानिसहरू आफ्नो ओठले त मलाई आदर गर्छन् तर तिनीहरूको हृदय भने मदेखि धेरै टाढा छ।+
-