प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २३:१५, १६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ “धिक्कार छ तिमीहरूलाई, ए कपटी शास्त्री र फरिसीहरू हो!+ किनकि तिमीहरू कोही एक जनालाई आफ्नो मतमा* ल्याउन समुद्र-समुद्र र पाखा-पाखा चाहार्छौ अनि जब ऊ तिमीहरूको मतमा आउँछ, तब तिमीहरू उसलाई आफूभन्दा दोबर गेहेन्‍नाको* योग्य बनाउँछौ।

      १६ “धिक्कार छ तिमीहरूलाई, ए अन्धा अगुवाहरू हो!+ किनकि तिमीहरू भन्छौ: ‘यदि कसैले मन्दिरको कसम खान्छ भने त्यो केही होइन तर कसैले मन्दिरको सुनको कसम खान्छ भने उसले त्यो पूरा गर्नै पर्छ।’+

  • लुका ६:३९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३९ त्यसपछि उहाँले तिनीहरूलाई एउटा उदाहरण पनि सुनाउनुभयो: “अन्धाले अन्धालाई डोऱ्‍याउन सक्छ र? त्यसो गऱ्‍यो भने दुवै जना खाल्टोमा खस्दैनन्‌ र?+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने