मर्कुस ८:८, ९ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ यसरी तिनीहरू सबैले पेटभरि खाए अनि तिनीहरूले उब्रेको टुक्राटाक्री जम्मा गर्दा सात वटा ठूला डाला भरिए।+ ९ खानेहरूमध्ये ४ हजारजति पुरुष थिए। त्यसपछि उहाँले तिनीहरूलाई बिदाबारी गरेर पठाउनुभयो।
८ यसरी तिनीहरू सबैले पेटभरि खाए अनि तिनीहरूले उब्रेको टुक्राटाक्री जम्मा गर्दा सात वटा ठूला डाला भरिए।+ ९ खानेहरूमध्ये ४ हजारजति पुरुष थिए। त्यसपछि उहाँले तिनीहरूलाई बिदाबारी गरेर पठाउनुभयो।