-
मत्ति १६:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ त्यसबेलादेखि उसो येसुले आफू यरुसलेममा जानु अनि धर्मगुरुहरू, मुख्य पुजारीहरू र शास्त्रीहरूको हातबाट धेरै दुःख भोग्नु अनि मारिनु र तेस्रो दिनमा ब्युँताइनु आवश्यक छ भनेर आफ्ना चेलाहरूलाई बताउन थाल्नुभयो।+
-
-
लुका २३:२४, २५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ त्यसैले पिलातसले तिनीहरूको माग पूरा गरिदिने निर्णय गरे। २५ तिनले राजद्रोह र हत्याको आरोपमा झ्यालखानामा परेको मानिसलाई तिनीहरूको मागअनुसार मुक्त गरिदिए तर येसुलाई भने तिनीहरूकै इच्छाबमोजिम मृत्युदण्ड दिनलाई तिनीहरूको हातमा सुम्पे।
-