प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति ८:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यसपछि येसुले त्यस सैनिक अफिसरलाई भन्‍नुभयो: “जाऊ। तिमीले जस्तो विश्‍वास गरेका छौ, त्यस्तै होस्‌।”+ तब उत्तिखेरै तिनको नोकर निको भइहाल्यो।+

  • मत्ति ९:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ येसु फनक्क फर्किनुभयो र उसलाई देखेपछि यसो भन्‍नुभयो: “नडराऊ नानी! तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।”+ अनि उत्तिखेरै त्यो स्त्री निको भई।+

  • मत्ति १५:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ तब येसुले तिनलाई भन्‍नुभयो: “हे नारी, तिम्रो विश्‍वास ठूलो रहेछ। तिमीले इच्छा गरेको कुरा तिमीलाई पुगोस्‌।” तब उत्तिखेरै तिनकी छोरी निको भइन्‌।

  • युहन्‍ना ४:५१, ५२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५१ ऊ बाटोमै छँदा उसका दासहरू आएर उसको छोरा बाँच्यो* भन्‍ने खबर सुनाए। ५२ तब आफ्नो छोरा कुन बेला निको भएको हो भनेर उसले तिनीहरूलाई सोध्यो। तिनीहरूले उसलाई जवाफ दिए: “हिजो सातौँ घडीमा* उसलाई ज्वरोले छोड्‌यो।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने