लुका १८:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ म तिमीहरूलाई साँच्चै भन्छु, जसले परमेश्वरको राज्यलाई एउटा सानो बालकले जस्तैगरि स्विकार्दैन, ऊ कुनै पनि हालतमा त्यहाँ पस्नेछैन।”+
१७ म तिमीहरूलाई साँच्चै भन्छु, जसले परमेश्वरको राज्यलाई एउटा सानो बालकले जस्तैगरि स्विकार्दैन, ऊ कुनै पनि हालतमा त्यहाँ पस्नेछैन।”+