लेवी १९:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ “‘तिमीहरूले मनमनै आफ्नो दाजुभाइलाई घृणा नगर्नू।+ यदि तिम्रो छिमेकीले पाप गऱ्यो भने उसलाई हप्काऊ+ नत्र त तिमी पनि उसको पापमा सामेल भएको ठहरिनेछ। हितोपदेश २५:८, ९ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ आफ्नो छिमेकीलाई मुद्दा हाल्न हतार नगर, उसले तिमीलाई गलत ठहरायो भने तिमी के गर्छौ?+ ९ छिमेकीसितको विवाद सुल्झाउन ऊसित छलफल गर+ तर तिमीसित गरेको गोप्य कुरा अरूलाई सुनाउँदै नहिँड*+ लुका १७:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ आफ्नो विषयमा ध्यान देओ। तिम्रो भाइले पाप गऱ्यो भने उसलाई हप्काऊ+ र उसले पश्चात्ताप गऱ्यो भने उसलाई क्षमा देऊ।+
१७ “‘तिमीहरूले मनमनै आफ्नो दाजुभाइलाई घृणा नगर्नू।+ यदि तिम्रो छिमेकीले पाप गऱ्यो भने उसलाई हप्काऊ+ नत्र त तिमी पनि उसको पापमा सामेल भएको ठहरिनेछ।
८ आफ्नो छिमेकीलाई मुद्दा हाल्न हतार नगर, उसले तिमीलाई गलत ठहरायो भने तिमी के गर्छौ?+ ९ छिमेकीसितको विवाद सुल्झाउन ऊसित छलफल गर+ तर तिमीसित गरेको गोप्य कुरा अरूलाई सुनाउँदै नहिँड*+
३ आफ्नो विषयमा ध्यान देओ। तिम्रो भाइले पाप गऱ्यो भने उसलाई हप्काऊ+ र उसले पश्चात्ताप गऱ्यो भने उसलाई क्षमा देऊ।+