१८ पेरेजको वंशावली यही हो:+ पेरेजबाट हेस्रोन जन्मिए;+ १९ हेस्रोनबाट राम जन्मिए; रामबाट अम्मिनादाब जन्मिए;+ २० अम्मिनादाबबाट+ नहसोन जन्मिए; नहसोनबाट साल्मोन जन्मिए; २१ साल्मोनबाट बोअज जन्मिए; बोअजबाट ओबेद जन्मिए; २२ ओबेदबाट यिसै जन्मिए+ र यिसैबाट दाउद जन्मिए।+