मत्ति १२:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ ए विषालु सर्पका सन्तान हो,+ तिमीहरू आफै दुष्ट छौ अनि कसरी असल कुरा बोल्न सक्छौ र? किनकि हृदयमा जे प्रशस्त छ, मुखले त्यही बोल्छ।+
३४ ए विषालु सर्पका सन्तान हो,+ तिमीहरू आफै दुष्ट छौ अनि कसरी असल कुरा बोल्न सक्छौ र? किनकि हृदयमा जे प्रशस्त छ, मुखले त्यही बोल्छ।+