-
लुका १९:३९, ४०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३९ यो सुनेर भीडबाट केही फरिसीले उहाँलाई भने: “गुरुज्यू, आफ्ना चेलाहरूलाई हप्काउनुहोस्।”+ ४० तर उहाँले तिनीहरूलाई यस्तो जवाफ दिनुभयो: “म तिमीहरूलाई भन्छु, यिनीहरू चुप लागे भने ढुङ्गाहरू कराउनेछन्।”
-