-
मर्कुस ११:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ अनि उहाँ यरुसलेमभित्र पस्नुभयो र मन्दिरमा जानुभयो। उहाँले चारैतिर हेर्नुभयो तर साँझ परेकोले त्यहाँबाट निस्केर उहाँ ती १२ जनासित बेथानी जानुभयो।+
-
-
लुका २१:३७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३७ उहाँ दिनभरि मन्दिरमा सिकाउनुहुन्थ्यो तर राती भने सहरबाहिर जैतुन डाँडा भनिने डाँडामा बास बस्न जानुहुन्थ्यो।
-
-
युहन्ना ११:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ बेथानी भन्ने गाउँमा लाजरस नाम गरेका एक जना मानिस बिरामी परेका थिए। मरियम र तिनकी दिदी मार्था पनि त्यही गाउँमा बस्थे।+
-