प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १७:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूसित विश्‍वास थोरै* भएकोले। किनकि म तिमीहरूलाई साँच्चै भन्छु, यदि तिमीहरूसित रायोको गेडा जत्रो मात्र विश्‍वास छ भने पनि तिमीहरूले यस डाँडालाई ‘यहाँबाट त्यहाँ सरिजा’ भन्यौ भने त्यो सरिजानेछ र तिमीहरूको लागि कुनै कुरा असम्भव हुनेछैन।”+

  • मर्कुस ११:२२, २३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ अनि येसुले तिनीहरूलाई भन्‍नुभयो: “परमेश्‍वरमाथि विश्‍वास गर। २३ म तिमीहरूलाई साँच्चै भन्छु, यदि कसैले यस पहाडलाई ‘यहाँबाट उप्किएर समुद्रमा खस्‌’ भन्छ अनि आफ्नो हृदयमा शङ्‌का गर्दैन र आफूले भनेको कुरा पूरा हुनेछ भनेर विश्‍वास गर्छ भने उसले भनेझैँ हुनेछ।+

  • लुका १७:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ अनि प्रभुले भन्‍नुभयो: “तिमीहरूसित रायोको गेडा जत्रो मात्र विश्‍वास छ भने तिमीहरूले यस किम्बुको रूखलाई ‘उखेलिएर समुद्रमा रोपिन जा’ भन्यौ भने त्यसले तिमीहरूको कुरा मान्‍नेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने