प्रेषित २:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ यिनै मानिस, जसलाई परमेश्वरको उद्देश्य* र पूर्वज्ञानअनुसार तपाईँहरूको हातमा सुम्पिइयो,+ तिनैलाई तपाईँहरूले कुकर्मीहरूको हातमा सुम्पिदिनुभयो र खम्बामा टाँगेर मार्नुभयो।+ प्रेषित ३:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ जबकि जीवनको मुख्य माध्यमलाई+ भने तपाईँहरूले मार्नुभयो। तर परमेश्वरले उहाँलाई मृत्युबाट ब्युँताउनुभयो, जसको साक्षी हामी छौँ।+
२३ यिनै मानिस, जसलाई परमेश्वरको उद्देश्य* र पूर्वज्ञानअनुसार तपाईँहरूको हातमा सुम्पिइयो,+ तिनैलाई तपाईँहरूले कुकर्मीहरूको हातमा सुम्पिदिनुभयो र खम्बामा टाँगेर मार्नुभयो।+
१५ जबकि जीवनको मुख्य माध्यमलाई+ भने तपाईँहरूले मार्नुभयो। तर परमेश्वरले उहाँलाई मृत्युबाट ब्युँताउनुभयो, जसको साक्षी हामी छौँ।+