प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति ७:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ असल फल नफलाउने हरेक रूख काटेर ढालिन्छ र आगोमा फालिन्छ।+

  • लुका १३:६-९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ त्यसपछि उहाँले तिनीहरूलाई यो उदाहरण सुनाउनुभयो: “एक जना मानिसले अङ्‌गुर बगानमा अन्जिरको रूख लगाएको थियो अनि त्यसमा फल लागेको छ कि भनेर खोज्दा उसले केही भेटेन।+ ७ तब उसले बगानको मालीलाई भन्यो: ‘मैले यस अन्जिरको रूखमा फल खोज्न थालेको तीन वर्ष भइसक्यो तर अहिलेसम्म एउटै फेला पारिनँ। त्यसैले यसलाई काटिदेऊ! यसलाई किन बेकारमा जमिन ओगट्‌न दिने?’ ८ मालीले उसलाई जवाफ दियो: ‘मालिक, यसलाई यो वर्ष यत्तिकै रहन दिनुहोस्‌, म यसको वरिपरि खनेर मल हाल्छु। ९ यसले फल फलायो भने बेसै भयो, होइन भने काट्‌न लगाउनुहोला।’”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने