-
मर्कुस १२:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ यो सुनेर तिनीहरूले उहाँलाई पक्रन चाहे किनकि यो उदाहरण उहाँले तिनीहरूकै विषयमा भन्नुभएको हो भनेर तिनीहरूले बुझे। तर तिनीहरू भीडसित डराए, त्यसैले उहाँलाई छोडेर गए।+
-
-
लुका २०:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ शास्त्रीहरू र मुख्य पुजारीहरूले उहाँलाई त्यतिबेलै पक्रन खोजे। किनकि यो उदाहरण उहाँले तिनीहरूकै विषयमा भन्नुभएको हो भनेर तिनीहरूले बुझे तर तिनीहरू मानिसहरूसित डराए।+
-