-
मर्कुस ७:३, ४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ (फरिसीहरू अनि सबै यहुदी आफ्ना पुर्खाहरूले बसालेको परम्पराअनुसार कुहिनासम्म हात नधोई खाँदैनन्। ४ त्यसैगरि बजारबाट फर्केपछि पानीले आफूलाई नचोख्याएसम्म तिनीहरू खाँदैनन्। तिनीहरू यस्तै-यस्तै अरू थुप्रै रीतिथिति मान्छन्। जस्तै: तिनीहरू कचौरा, सुराही र तामाका भाँडाहरूलाई पानीमा डुबाएर चोख्याउँछन्।)+
-