उत्पत्ति ४:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ त्यसपछि कयिनले हाबिललाई भने: “भाइ, आऊ हामी खेततिर जाऔँ!” खेतमा पुगेपछि कयिनले हाबिललाई आक्रमण गरेर मारे।+ उत्पत्ति ४:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तब परमेश्वरले भन्नुभयो: “तिमीले यो के गऱ्यौ? हेर, तिम्रो भाइको रगतले भूमिबाट चिच्याई-चिच्याई मसित इन्साफ मागिरहेको छ।+ हिब्रू ११:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ विश्वासैले गर्दा हाबिलले कयिनले भन्दा उत्तम बलिदान परमेश्वरलाई चढाए।+ यसै विश्वासले गर्दा तिनले आफू धर्मी छु भन्ने साक्षी पाए किनकि परमेश्वरले तिनको भेटी स्वीकार गर्नुभयो।*+ अनि तिनी मरिसकेको भए तापनि यसै विश्वासद्वारा अझै बोल्दै छन्।+
८ त्यसपछि कयिनले हाबिललाई भने: “भाइ, आऊ हामी खेततिर जाऔँ!” खेतमा पुगेपछि कयिनले हाबिललाई आक्रमण गरेर मारे।+
१० तब परमेश्वरले भन्नुभयो: “तिमीले यो के गऱ्यौ? हेर, तिम्रो भाइको रगतले भूमिबाट चिच्याई-चिच्याई मसित इन्साफ मागिरहेको छ।+
४ विश्वासैले गर्दा हाबिलले कयिनले भन्दा उत्तम बलिदान परमेश्वरलाई चढाए।+ यसै विश्वासले गर्दा तिनले आफू धर्मी छु भन्ने साक्षी पाए किनकि परमेश्वरले तिनको भेटी स्वीकार गर्नुभयो।*+ अनि तिनी मरिसकेको भए तापनि यसै विश्वासद्वारा अझै बोल्दै छन्।+