प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित ११:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ तिनीहरूमध्ये एक जनाको नाम अगाबस+ थियो। पवित्र शक्‍तिको निर्देशन पाएर तिनले सारा पृथ्वीभरि ठूलो अनिकाल पर्नेछ+ भनी भविष्यवाणी गरे। तिनले भनेजस्तै क्लौडियसको समयमा साँच्चै अनिकाल पऱ्‍यो।

  • प्रकाश ६:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तब मैले एउटा यस्तो आवाज सुनेँ, जुन चार वटा जीवको बीचबाट आएको जस्तो मलाई लाग्यो: “एक दिनारमा* एक क्वार्ट* गहुँ र एक दिनारमा+ तीन क्वार्ट जौ। अनि जैतुनको तेल र दाखमद्यलाई* हानि नगर।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने