२५ “साथै सूर्य, चन्द्र र ताराहरूमा चिन्हहरू देखिनेछन्+ अनि समुद्रको गर्जन र त्यसको हलचलबाट उम्कने कुनै उपाय नदेखेकोले पृथ्वीमा राष्ट्रहरू व्याकुल हुनेछन्। २६ अनि पृथ्वीमाथि आइपर्ने कुराहरूको डर र आशङ्काले गर्दा मानिसहरू मूर्च्छा पर्नेछन् किनकि आकाशका शक्तिहरू डगमगाउनेछन्।