मर्कुस १३:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ अनि उसले आफ्ना स्वर्गदूतहरूलाई पठाउनेछ र उनीहरूले परमेश्वरले चुन्नुभएका जनहरूलाई पृथ्वीको कुनादेखि आकाशको कुनासम्म चारै दिशाबाट* जम्मा गर्नेछन्।+
२७ अनि उसले आफ्ना स्वर्गदूतहरूलाई पठाउनेछ र उनीहरूले परमेश्वरले चुन्नुभएका जनहरूलाई पृथ्वीको कुनादेखि आकाशको कुनासम्म चारै दिशाबाट* जम्मा गर्नेछन्।+