१ इतिहास २:१०, ११ पवित्र बाइबल नयाँ संसार अनुवाद १० रामबाट अम्मिनादाब जन्मिए+ र अम्मिनादाबबाट नहसोन जन्मिए।+ नहसोन यहुदाको कुलका कुलनायक थिए। ११ नहसोनबाट साल्मा जन्मिए।+ साल्माबाट बोअज जन्मिए।+
१० रामबाट अम्मिनादाब जन्मिए+ र अम्मिनादाबबाट नहसोन जन्मिए।+ नहसोन यहुदाको कुलका कुलनायक थिए। ११ नहसोनबाट साल्मा जन्मिए।+ साल्माबाट बोअज जन्मिए।+