याकुब ५:८, ९ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ तिमीहरू पनि धैर्य गर;+ आफ्नो हृदय स्थिर बनाओ किनकि प्रभुको उपस्थिति हुनै लागेको छ।+ ९ हे भाइ हो, एकअर्काविरुद्ध गनगन नगर* ताकि तिमीहरूको न्याय नगरियोस्।+ हेर! न्यायकर्ता ढोकैमा उभिरहनुभएको छ।
८ तिमीहरू पनि धैर्य गर;+ आफ्नो हृदय स्थिर बनाओ किनकि प्रभुको उपस्थिति हुनै लागेको छ।+ ९ हे भाइ हो, एकअर्काविरुद्ध गनगन नगर* ताकि तिमीहरूको न्याय नगरियोस्।+ हेर! न्यायकर्ता ढोकैमा उभिरहनुभएको छ।