मर्कुस १३:३२ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ “त्यस दिन वा समयको* विषयमा कसैले जान्दैन; न स्वर्गदूतहरूले न त छोराले तर बुबाले मात्र जान्नुहुन्छ।+ प्रेषित १:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ उहाँले तिनीहरूलाई जवाफ दिनुभयो: “त्यो कहिले हुन्छ, त्यो तोक्ने अधिकार बुबासित मात्र छ। त्यसैले बुबाले तोक्नुभएको समयबारे तिमीहरूले जानिराख्नु आवश्यक छैन।+
३२ “त्यस दिन वा समयको* विषयमा कसैले जान्दैन; न स्वर्गदूतहरूले न त छोराले तर बुबाले मात्र जान्नुहुन्छ।+
७ उहाँले तिनीहरूलाई जवाफ दिनुभयो: “त्यो कहिले हुन्छ, त्यो तोक्ने अधिकार बुबासित मात्र छ। त्यसैले बुबाले तोक्नुभएको समयबारे तिमीहरूले जानिराख्नु आवश्यक छैन।+