लुका १७:२६, २७ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ यसबाहेक नुहको दिनमा जस्तो भएको थियो,+ मानिसको छोराको दिनमा पनि त्यस्तै हुनेछ:+ २७ जुन दिनसम्म नुह जहाजभित्र पसेनन्,+ त्यस दिनसम्म तिनीहरू खाँदै थिए, पिउँदै थिए अनि विवाहवारी गर्दै थिए, तब जलप्रलय आएर तिनीहरू सबैलाई नाश गऱ्यो।+
२६ यसबाहेक नुहको दिनमा जस्तो भएको थियो,+ मानिसको छोराको दिनमा पनि त्यस्तै हुनेछ:+ २७ जुन दिनसम्म नुह जहाजभित्र पसेनन्,+ त्यस दिनसम्म तिनीहरू खाँदै थिए, पिउँदै थिए अनि विवाहवारी गर्दै थिए, तब जलप्रलय आएर तिनीहरू सबैलाई नाश गऱ्यो।+