लुका १९:१२, १३ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ त्यसैले उहाँले भन्नुभयो: “कुलीन घरानाको एक जना मानिस राज्याधिकार हासिल गरेर फर्कन परदेश गए।+ १३ तिनले आफ्ना १० जना दासलाई बोलाएर १० मीना* दिए र भने: ‘म नफर्केसम्म यसबाट व्यापार गर।’+
१२ त्यसैले उहाँले भन्नुभयो: “कुलीन घरानाको एक जना मानिस राज्याधिकार हासिल गरेर फर्कन परदेश गए।+ १३ तिनले आफ्ना १० जना दासलाई बोलाएर १० मीना* दिए र भने: ‘म नफर्केसम्म यसबाट व्यापार गर।’+