मत्ति १६:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ किनकि मानिसको छोरा आफ्नो बुबाले दिनुभएको महिमासहित आफ्ना स्वर्गदूतहरू लिएर आउने निश्चित छ। त्यसबेला उसले हरेकलाई आ-आफ्नो कामअनुसारको प्रतिफल दिनेछ।+
२७ किनकि मानिसको छोरा आफ्नो बुबाले दिनुभएको महिमासहित आफ्ना स्वर्गदूतहरू लिएर आउने निश्चित छ। त्यसबेला उसले हरेकलाई आ-आफ्नो कामअनुसारको प्रतिफल दिनेछ।+