मर्कुस १४:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ उसले जे गर्न सक्थी, त्यही गरेकी छे। यसरी मेरो शरीरमा सुगन्धित तेल लगाइदिएर उसले मेरो मृत्युपछि मलाई गाड्न तयारी गरेकी छे।+ युहन्ना १२:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तब येसुले भन्नुभयो: “भैगो, उनलाई नरोक। मेरो लास गाड्ने दिनको तयारीस्वरूप उनले यसो गरेकी छिन्।+
८ उसले जे गर्न सक्थी, त्यही गरेकी छे। यसरी मेरो शरीरमा सुगन्धित तेल लगाइदिएर उसले मेरो मृत्युपछि मलाई गाड्न तयारी गरेकी छे।+