व्यवस्था १६:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ तर यहोवा परमेश्वरले आफ्नो नामको महिमा गर्न रोज्नुभएको ठाउँमा मात्र तिमीहरूले बलि चढाउनू। तिमीहरू जुन दिन मिश्रबाट निस्केका थियौ, त्यही दिन पारेर साँझ घाम अस्ताउनेबित्तिकै निस्तार चाडको बलि चढाउनू।+
६ तर यहोवा परमेश्वरले आफ्नो नामको महिमा गर्न रोज्नुभएको ठाउँमा मात्र तिमीहरूले बलि चढाउनू। तिमीहरू जुन दिन मिश्रबाट निस्केका थियौ, त्यही दिन पारेर साँझ घाम अस्ताउनेबित्तिकै निस्तार चाडको बलि चढाउनू।+