प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस १४:१७-२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ साँझ परेपछि उहाँ ती १२ जनासित आउनुभयो।+ १८ टेबुलमा खाइरहेको बेला येसुले भन्‍नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, मसँगै खाइरहेको तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ।”+ १९ यो सुनेर तिनीहरू दुःखी हुन थाले र पालैसित उहाँलाई सोध्न थाले: “के त्यो म हुँ?” २० उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू १२ जनामध्ये जसले मसँग एउटै कचौरामा हात चोप्छ, ऊ त्यही हो।+ २१ मानिसको छोरा त आफ्नो विषयमा लेखिएअनुसारै जाँदै छ तर मानिसको छोरालाई धोका दिनेलाई भने धिक्कार छ!+ त्यो मानिस त जन्मँदै नजन्मेको भए त्यसको लागि बेस हुने थियो।”+

  • लुका २२:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ जब बेला भयो, तब उहाँ प्रेषितहरूसँगै खान टेबुलमा बस्नुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने