मत्ति २०:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ जसरी मानिसको छोरा पनि सेवा पाउन होइन तर सेवा गर्न+ र धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन आयो।”+ मर्कुस १४:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ उहाँले तिनीहरूलाई भन्नुभयो: “यो मेरो रगतको प्रतीक हो,+ जुन थुप्रैका लागि बगाइनेछ+ र जसले परमेश्वरको करारलाई+ पक्का गर्छ।
२८ जसरी मानिसको छोरा पनि सेवा पाउन होइन तर सेवा गर्न+ र धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन आयो।”+
२४ उहाँले तिनीहरूलाई भन्नुभयो: “यो मेरो रगतको प्रतीक हो,+ जुन थुप्रैका लागि बगाइनेछ+ र जसले परमेश्वरको करारलाई+ पक्का गर्छ।