प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस १४:२९-३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ तर पत्रुसले उहाँलाई भने: “अरू सबैले ठेस खाए पनि म भने ठेस खानेछैनँ।”+ ३० तब येसुले तिनलाई भन्‍नुभयो: “म तिमीलाई साँच्चै भन्छु, आज, हो यही रात, भाले दुई चोटि बास्नुअघि तिमीले मलाई तीन पटक तिरस्कार गर्नेछौ।”+ ३१ तर तिनले यसो भन्दै जिद्दी गरिरहे: “तपाईँसँगै मर्नु पऱ्‍यो भने पनि म कुनै हालतमा तपाईँलाई तिरस्कार गर्नेछैनँ।” अरू सबैले पनि त्यसै भन्‍न थाले।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने