प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस १४:३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ अनि उहाँले यसो भन्‍नुभयो: “अब्बा,* हे बुबा,+ तपाईँको लागि सबै कुरा सम्भव छ। यो कचौरा मेरो सामुन्‍नेबाट हटाइदिनुहोस्‌। तैपनि म जे चाहन्छु, त्यो होइन तर तपाईँ जे चाहनुहुन्छ, त्यही होस्‌।”+

  • लुका २२:४२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४२ “हे बुबा, यदि तपाईँ चाहनुहुन्छ भने यो कचौरा मेरो सामुन्‍नेबाट हटाइदिनुहोस्‌। तैपनि मेरो होइन तर तपाईँको इच्छाबमोजिम होस्‌।”+

  • युहन्‍ना ५:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० म आफूखुसी केही पनि गर्न सक्दिनँ। म जे सुन्छु, त्यसैअनुसार न्याय गर्छु अनि मैले गर्ने न्याय सही छ+ किनभने म आफ्नो होइन तर मलाई पठाउनुहुनेको इच्छा पूरा गर्न खोज्छु।+

  • युहन्‍ना ६:३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ किनकि म आफ्नो होइन तर मलाई पठाउनुहुनेको इच्छा पूरा गर्न+ स्वर्गबाट ओर्लेर आएको हुँ।+

  • हिब्रू १०:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ त्यसपछि उहाँ यसो भन्‍नुहुन्छ: “हेर्नुहोस्‌! तपाईँको इच्छा पूरा गर्न म आएँ।”+ नयाँलाई स्थापित गर्न सकियोस्‌ भनेर उहाँ पुरानोलाई विस्थापित गर्नुहुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने