यहोसु २:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २ त्यसपछि नुनका छोरा यहोसुले सित्तिमबाट+ सुटुक्क दुई जना मानिसलाई जासुसी गर्न पठाए। यहोसुले तिनीहरूलाई भने: “जाओ र त्यो देश, खासगरि यरिहोबारे सबै कुरा बुझेर आओ।” ती दुई जना जासुस गए अनि राहाब+ नाम गरेकी वेश्याको घरमा पुगे र तिनीहरू त्यहीँ बसे।
२ त्यसपछि नुनका छोरा यहोसुले सित्तिमबाट+ सुटुक्क दुई जना मानिसलाई जासुसी गर्न पठाए। यहोसुले तिनीहरूलाई भने: “जाओ र त्यो देश, खासगरि यरिहोबारे सबै कुरा बुझेर आओ।” ती दुई जना जासुस गए अनि राहाब+ नाम गरेकी वेश्याको घरमा पुगे र तिनीहरू त्यहीँ बसे।