जकरिया १३:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ, “ए तरबार, मेरो गोठालोविरुद्ध उठ्,+ त्यस मानिसविरुद्ध उठ्, जो मेरो साथी हो। गोठालोलाई प्रहार गर्+ र भेडाहरू तितरबितर होऊन्+ अनि म आफ्नो हात तुच्छहरूमाथि उठाउनेछु।” मर्कुस १४:५० पवित्र बाइबल नयाँ संसार अनुवाद ५० तब तिनीहरू सबै उहाँलाई छोडेर भागे।+ युहन्ना १६:३२ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ हेर, यस्तो समय आउँदै छ अनि भन्ने हो भने, त्यो समय आइसकेको छ, जब तिमीहरू सबै तितरबितर भएर आ-आफ्नो घर जानेछौ र मलाई एक्लै छोड्नेछौ;+ तैपनि म एक्लो छैनँ किनकि बुबा मसित हुनुहुन्छ।+
७ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ, “ए तरबार, मेरो गोठालोविरुद्ध उठ्,+ त्यस मानिसविरुद्ध उठ्, जो मेरो साथी हो। गोठालोलाई प्रहार गर्+ र भेडाहरू तितरबितर होऊन्+ अनि म आफ्नो हात तुच्छहरूमाथि उठाउनेछु।”
३२ हेर, यस्तो समय आउँदै छ अनि भन्ने हो भने, त्यो समय आइसकेको छ, जब तिमीहरू सबै तितरबितर भएर आ-आफ्नो घर जानेछौ र मलाई एक्लै छोड्नेछौ;+ तैपनि म एक्लो छैनँ किनकि बुबा मसित हुनुहुन्छ।+