-
जकरिया ११:१२, १३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ अनि मैले तिनीहरूलाई भनेँ: “तिमीहरूलाई ठीक लाग्छ भने मेरो ज्याला देऊ तर ठीक लाग्दैन भने नदेऊ।” अनि तिनीहरूले मलाई ३० टुक्रा चाँदी ज्याला दिए।*+
१३ त्यसपछि यहोवा परमेश्वरले मलाई भन्नुभयो: “तिनीहरूले मेरो लागि साह्रै ठूलो मोल तोके! जाऊ, गएर त्यसलाई ढुकुटीमा फ्याँक।”+ तब मैले ३० टुक्रा चाँदी लिएँ र यहोवाको भवनको ढुकुटीमा फ्याँकिदिएँ।+
-