युहन्ना १९:२, ३ पवित्र बाइबल नयाँ संसार अनुवाद २ त्यसपछि सैनिकहरूले काँडाको मुकुट उनेर उहाँको शिरमा पहिराइदिए र बैजनी रङ्गको लुगा लगाइदिए।+ ३ अनि तिनीहरूले उहाँको छेउमा गएर यसो भनिरहे: “हे यहुदीहरूका राजा, प्रणाम!”* तिनीहरूले उहाँको अनुहारमा थप्पड पनि हानिरहे।+
२ त्यसपछि सैनिकहरूले काँडाको मुकुट उनेर उहाँको शिरमा पहिराइदिए र बैजनी रङ्गको लुगा लगाइदिए।+ ३ अनि तिनीहरूले उहाँको छेउमा गएर यसो भनिरहे: “हे यहुदीहरूका राजा, प्रणाम!”* तिनीहरूले उहाँको अनुहारमा थप्पड पनि हानिरहे।+