प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन २२:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ मलाई देख्नेहरू सबैले मेरो धज्जी उडाउँछन्‌;+

      तिनीहरू मेरो खिल्ली उडाउँछन्‌ अनि मुन्टो हल्लाएर खिसी गर्दै+ यसो भन्छन्‌:

  • भजन १०९:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ म तिनीहरूको हाँसोको पात्र भएको छु;+

      मलाई देख्दा तिनीहरू आफ्नो मुन्टो हल्लाउँछन्‌।+

  • लुका १८:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ जस्तै: ऊ अन्यजातिका मानिसहरूको हातमा सुम्पिइनेछ,+ उसको गिल्ला गरिनेछ,+ बेइज्जत गरिनेछ र उसलाई थुकिनेछ।+

  • हिब्रू १२:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ हो, उहाँलाई ध्यान दिएर हेर, जसले पापीहरूको मुखबाट यस्ता दुर्वचन सहनुभयो,+ जसद्वारा तिनीहरू आफै दोषी ठहरिए। यसो गऱ्‍यौ भने तिमीहरू थाकेर हरेस खानेछैनौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने